गिन्दगी बगेको खोला हो! जस्को अन्ते थाहा हुन्ना!
प्रेम जीवन को यात्रा हो जस्लाई रोक्न सक्किन !
प्रेम मा कसैको जिन्दगी! फुल झै फुल्दछ!
कसैको पत्झर मा! पात झै झर्दछ !!
जिन्दगी सीत को थोपा हो! जस्को महत्तो हुँदैन !!प्रेम जीवन को गहिराइ हो! जस्लाई नप्प्ना सक्किन !
-LASS.TENSION-